श्रीदेवीकी छोरी अभिनेत्री जाह्ववी कपूरलाइ एउटा कार्यक्रममा जाँदै गर्दा जे देखियो हेर्नुहोस भिडियोमा


 

भिडियाे अन्त्यमा छ है : राम-सिताको भुमिकामा ऋतिक र दीपिका

एजेन्सी । ऋतिकको नँया फिल्ममा ऋतिकले राम र सिताको भुमिका दीपिकाले निभाउने भएकी छन् । अर्थात फिल्ममा उनहिरको श्रीमान र श्रीमतीको भुमिकामा देखिने भएका छन् । फिल्मको नाम ‘रामायण’ हुने बताइएको छ।

समाचारमा जनायए अनुसार फिल्मको सुटिङ ३ डिसेम्बरबाट सुरु गरिनेछ। फिल्ममेकर नितेश फिल्ममा रामको भूमिकामा ऋतिकलाई लिन चाहन्छन् भने निर्माता मधु मंटेना सीताको भूमिकामा दिपीकालाई लिन चाहन्छन्।ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ। फिल्मलाई अत्यन्तै मन पराइएको छ ।

अन्य समाचार स्श्रीदेवीकी छोरीले शाहरुख पुत्रलाई गरिन् रिजेक्ट काठमाडौं । दिवंगत बलिउड अभिनेत्री श्रीदेवीकी छोरी अभिनेत्री जाह्ववी कपूर चलचित्र धडकबाट बलिउडमा प्रवेश गरिसकेकी छन् । जाह्नवीपछि अब उनकी कान्छी छोरी खुशी कपूर पनि चलचित्रमा एन्ट्रि गर्दैछिन् । हालै दुवै दिदिबहिनी एक टक शोमा देखिएका छन् । सो क्रममा दुवैले एकअर्काको कुरा खालेका छन् ।शोमा चलचित्रलाई लिएर रोचक कुराकानी भएको छ । खुशीले भनिन् ‘ म चाडै बलिडमा डेब्यू गर्नेछु, पहिलो चलचित्र करण जौहरसँग गर्न चहान्छु , मेरो चलचित्रको हीरो मेरा बुवाले छान्नुहुनेछ। किनभने उहाँ मलाई लिएर पोजेटिभ हुनुहुन्छ ।

खुशीले भनिन् , ‘ मानिसहरु मेरो बिषयमा कुरा गर्दै भन्छन् ( कहिले बलिउडमा डेब्यू गर्छौ रु यो कुरा मलाई राम्रो लाग्छ । यसलाई सुन्न मजा लाग्छ । म अहिले पनि स्कूलमा छु । ‘शोकी प्रस्तोता नेहा धूपियाले खुशीलाई तीन अपशन दिदै सोधिन् कोसँग बलिउड डेब्यू करना चाहन्छौ रु , शाहरुख खानको छोरा आर्यन खान, चंकी पाण्डेको छोरा अहान पाण्डे वा जावेद जाफरीको छोरा मिजान जाफरी । तब खुशीले यी मध्ये अहान पाण्डेको नाम चुनिन्।

खुशीले भनिन् , ‘मैली यी तीन मध्ये अहानलाई मात्र अभिनय गर्दै गरेको देखेको छु यसैले मलाई लाग्छ यो सुरक्षित अपशन हुनेछ ।’जान्हवी कपूरले यस प्रश्नमाथि अर्को जवाफ दिइन् । जान्हवीले खुशीको डेब्यूको लागि मिजान जाफरीलाई चुनिन् । केहि समय अघि खुशी शाहरुखका छोरा आर्यनसँग बलिउडमा डेब्यू गर्नसक्ने चर्चा भएको थियो ।शोमा जाह्नवीले बहिनीको गोप्य कुरा खुलासा गरेकी छन् । उनले भनिन् ‘खुशीलाई शरीरमा ट्याटु बनाउने ठुलो सौख छ । अहिलेसम्म उनले तीन ट्याटु बनाएकी छन् ।’ साथै उनले भनिन्, ‘ ट्याटु बनाएको आमा श्रीदेवीलाई मन परेको थिएन ।

अन्तिम पटक अपडेट गरिएको : December 8th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु