क्यान्सर, मुटु रोगकालागी अचुक औषधी हो बाँसको तामा, यस्ता छन् अन्य फाइदाहरु


काठमाडौ-बाँसको तामा धेरैको भान्सामा पाक्ने तरकारी हो । यो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । तामाको विभिन प्रकारका खाने कुराहरु बन्दछन् । अझ बढी त यस्को अमिलो अचार पनि बन्दछ यो गाउ घरमा बाँसमा पाइने गर्दछ ।

यसले धेरै रोगको उपचार गर्ने गर्दछ । बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पु(याउँछ ।यसले पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।यसले अझ बडि र्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ । तामाले रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ । यसको सेवलने धेरै रोग को नियनत्रण गर्दछ

राम-सिताको भुमिकामा ऋतिक र दीपिका

एजेन्सी । ऋतिकको नँया फिल्ममा ऋतिकले राम र सिताको भुमिका दीपिकाले निभाउने भएकी छन् । अर्थात फिल्ममा उनहिरको श्रीमान र श्रीमतीको भुमिकामा देखिने भएका छन् । फिल्मको नाम ‘रामायण’ हुने बताइएको छ।

समाचारमा जनायए अनुसार फिल्मको सुटिङ ३ डिसेम्बरबाट सुरु गरिनेछ। फिल्ममेकर नितेश फिल्ममा रामको भूमिकामा ऋतिकलाई लिन चाहन्छन् भने निर्माता मधु मंटेना सीताको भूमिकामा दिपीकालाई लिन चाहन्छन्।ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ। फिल्मलाई अत्यन्तै मन पराइएको छ ।

अन्य समाचार स्श्रीदेवीकी छोरीले शाहरुख पुत्रलाई गरिन् रिजेक्ट काठमाडौं । दिवंगत बलिउड अभिनेत्री श्रीदेवीकी छोरी अभिनेत्री जाह्ववी कपूर चलचित्र धडकबाट बलिउडमा प्रवेश गरिसकेकी छन् । जाह्नवीपछि अब उनकी कान्छी छोरी खुशी कपूर पनि चलचित्रमा एन्ट्रि गर्दैछिन् । हालै दुवै दिदिबहिनी एक टक शोमा देखिएका छन् । सो क्रममा दुवैले एकअर्काको कुरा खालेका छन् ।शोमा चलचित्रलाई लिएर रोचक कुराकानी भएको छ । खुशीले भनिन् ‘ म चाडै बलिडमा डेब्यू गर्नेछु, पहिलो चलचित्र करण जौहरसँग गर्न चहान्छु , मेरो चलचित्रको हीरो मेरा बुवाले छान्नुहुनेछ। किनभने उहाँ मलाई लिएर पोजेटिभ हुनुहुन्छ ।

खुशीले भनिन् , ‘ मानिसहरु मेरो बिषयमा कुरा गर्दै भन्छन् ( कहिले बलिउडमा डेब्यू गर्छौ रु यो कुरा मलाई राम्रो लाग्छ । यसलाई सुन्न मजा लाग्छ । म अहिले पनि स्कूलमा छु । ‘शोकी प्रस्तोता नेहा धूपियाले खुशीलाई तीन अपशन दिदै सोधिन् कोसँग बलिउड डेब्यू करना चाहन्छौ रु , शाहरुख खानको छोरा आर्यन खान, चंकी पाण्डेको छोरा अहान पाण्डे वा जावेद जाफरीको छोरा मिजान जाफरी । तब खुशीले यी मध्ये अहान पाण्डेको नाम चुनिन्।

खुशीले भनिन् , ‘मैली यी तीन मध्ये अहानलाई मात्र अभिनय गर्दै गरेको देखेको छु यसैले मलाई लाग्छ यो सुरक्षित अपशन हुनेछ ।’जान्हवी कपूरले यस प्रश्नमाथि अर्को जवाफ दिइन् । जान्हवीले खुशीको डेब्यूको लागि मिजान जाफरीलाई चुनिन् । केहि समय अघि खुशी शाहरुखका छोरा आर्यनसँग बलिउडमा डेब्यू गर्नसक्ने चर्चा भएको थियो ।शोमा जाह्नवीले बहिनीको गोप्य कुरा खुलासा गरेकी छन् । उनले भनिन् ‘खुशीलाई शरीरमा ट्याटु बनाउने ठुलो सौख छ । अहिलेसम्म उनले तीन ट्याटु बनाएकी छन् ।’ साथै उनले भनिन्, ‘ ट्याटु बनाएको आमा श्रीदेवीलाई मन परेको थिएन ।

प्रतिकृया दिनुहोस्