घाँस काट्न गएकी १८ वर्षिय युवतीलाई प्रहरी जवानले ….. गरेको युवतीको बाबुले देखेपछि…


 

ओखलढुङ्गा, २३ साउन । नेपाल प्रहरीको काम नागरिकलाई सुरक्षा दिने हो । नागरिकको रक्षक भएर बस्ने हो तर प्रहरीले नै समाजमा इच्छाविपरित क*र*णी जस्तो अ*मा*न*वि*य कार्य गरेपछि जनताले कस्लाई बिश्वास गर्ने । एकजना प्रहरी जवानले गरेको गल्तिले पूरै संगठनलाई नै ब!द!ना!मी गराउने गर्दछ । यस्तै घ!ट!ना घ!टे!को छ ओखलढुङ्गा जिल्लामा ।

सप्तरी घर भई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई क!र!णी गरेको आ!रो!प छ । पी!डि!त किशोरीले बुधबार जाहेरी दिएपछि उहाँलाई नि*य*न्त्र*ण मा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रतिकात्मक तस्विर ।

किशोरीको कि*टा*नी जा*हे*री का आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अ*नु*स*न्धा*न शुरु गरिएको उहाँको भनाइ छ ।

मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले ज ङ्ग ल मै इच्छा विपरित क**रणी गरेको पी!डि!तको आरोप छ । यादवले क**रणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घ*ट*ना बाहिर आएको हो । प्रहरीले जङ्गलमा किशोरीलाई क*र*णी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घे*रा*उ गरेका थिए । चौकी तो.ड.फोड.को स्थिति आएपछि पी!डि!त र आ रो पि त प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले क*र*णी गरेको भनी किटानी दिएकी छिन् ।

महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मु**द्दा दर्ता गराउनुभएको हो । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर शा.रि.रि.क स.म्प.र्क राखेको खुलेको छ ।

डेढ महीना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले म.दि.रा से व न गरेर महिलालाई यौ!!न दु*व्र्य*व*हार गरेको घ*ट*ना बाहिरिएको थियो । घ*ट*ना*पछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय का*र*वा*ही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

समाजको रक्षक भनेर चिनिने प्रहरीबाट हुने यस्ता गल्तिलाई माथिल्लो निकायले ढाकछोप नगरीकन स्वतन्त्र रुपमा अनुसन्धान गरेर दो*षि*लाई हदैसम्मको का*र*वा*ही होस भन्ने आम नागरिक चाहना हो ।

प्रकाशित भएको : August 8th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु