अब ५ हजार मै किड्नीको उपचार लाखौ असुल्ने डाक्टरहरुको भागाभाग (भिडियो)


काठमाडौँ : आयुर्वेद पद्धती मार्फत विभिन्न किसिमका रोगको सफल उपचार गर्दै आएका बैद्य गणेश बहादुर राउतले किड्नीको उपचारमा नयाँ पद्धतीको विकास गरेको दावी गरेका छन् ।

उनले मात्रै पाँच हजारमा किड्नी ड्यामेज हुने रोगको उपचार गर्ने बताएका छन् । यस्तै उनले किड्नी ड्यामेज भएको भन्नु गलत भएको किड्नी कमजोर भएको भनेर बुझ्नु पर्ने बताए ।

उनले उपचरको नाममा एलोपेथीक डाक्टरहरुले बिरामी लुट्ने काम गरेको बताए । उनले आफुले आयुर्वेदीक पद्धती मार्फत सफल रुपमा जटील रोगहरुको पनि सफल र स्ुलभ रुपमा उपचार गर्न सकिन्छ भन्दा विभिन्न किसिमका धम्की आउने गरेको पनि बताए ।

भिडियो :

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

तपाइहरुको १ शेयरले हामीलाई अगाडी बढ्न मद्दत पुग्दछ । त्यसैले कन्जुसाइ नगरीकन शेयर गरिदिनुहोला ।

प्रतिकृया दिनुहोस्