गाउँपालिका अध्यक्षसँग दुई करोड माग्दै ध’म्क्याउनेलाई प’क्रन स्वयम्भूमा प्रहरी’ले गो’ली चलायो


 

साउन २४, २०७६ काठमाडौं :

प्रहरीले काठमाडौंको स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई प’क्राउ गरेको छ। टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्या’न मा!!र्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गो’ली चलाएको हो।

बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गो”ली हानेर महानगरीय अ’पराध महाशाखाले नि’यन्त्रण लिएको हो।

रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई ध’म्की दिएका थिए। राजधानीमा रहेर ध’म्की दिँदै आएका उनलाई प’क्रन गएको महाशाखाको टोलीले गो’ली चलाएको हो।

उनको घुँडामा दुई गो’ली लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए। प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि प’क्रन उनमाथि गो’ली चलाइएको थापाले बताए। गोली लागेका तामाङलाई उपचारका लागि वीरको ट्रमा सेन्टर लगिएको छ।

गुन्डाहरुलाई नियन्त्रणमा लिने प्रहरीको यो कदमलाई आम जनताले राम्रो रुपमा हेरेका छन् । केही समयअगाडी गुण्डाहरुलाई प्रहरीले सिधै इ’न्का’उन्टर गर्दा भने प्रहरीको व्यवहार प्रति आम मानिसहरुले शंका गर्ने ठाउँ उत्पन्न भएका थिए । तिनै कुराहरुलाई मध्यनजर गर्दै यो पाली प्रहरीले घुँडा मुनी गो’ली चलाएको अनुमान गर्न सकिन्छ ।

तपाइहरुको १ शेयरले हामीलाई अगाडी बढ्न मद्दत पुग्दछ । त्यसैले कन्जुसाइ नगरीकन शेयर गरिदिनुहोला ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु