बिहे गर्छु भन्दै जङ्गलमा लागि प्रहरीले गरे युवतीमाथि क*रणी, क*रणी गर्दै गर्दा युवतीका बाबुले देखेपछि …

Loading...
ताजा समाचार | प्रकाशित भएको : August 9th, 2019

ओखलढुंगा, २४ साउन । प्रहरी नै किशोरी क*रणी गरेको अभियोगमा पक्राउ परेका छन् । विवाह गर्ने प्रलोभन दिएर १८ वर्षीया किशोरी क*रणी गरेको अभियोगमा प्रहरी जवान पक्राउ परे पछि अपराधिक कृयाकलापमा प्रहरीको संलग्नता पुष्टि भएको हो । अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादवले एक किशोरीलाई विवाह गर्ने आश्वासन दिएर क*रणी गरेको अभिभावकको भनाई छ । प्रहरीले स्थानीयको दबाबपछि पक्राउ गरेको छ ।


ति प्रहरी जवानले किशोरीमाथि जव*रज*स्ती गरिरहेको अभिभावकले प्रत्यक्ष देखेका थिए । जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार प्रहरी जवानले जब*रज*स्ती गरेको अभिभावकले देखेका थिए ।यादवले जंगलमै किशोरीलाई जब*रज*स्ती गरिरहेका उनका बुवाले देखेपछि घटना बाहिर आएको हो। प्रहरीले पीडित पक्षको कुरा नसुनेपछि स्थानियबासीन्दा प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए ।

यादवले यसअघि जगंलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि किशोरीलाई बिहे गर्ने प्रलोभन दिएर क*रणी गरेको खुलेको छ। पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरी बिहीबारबाट अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले जानकारी दिए। प्रहरीले भने दुई जनाको सहमतिमै यौ*न सम्पर्क भएको दावी गर्दै आएको छ । किशोरीका बुवाले यौ*न सम्पर्क गरेको देखेपछि बला*त्का*रको आरोप लगाइएको प्रहरीको दावी छ । तस्बिर फाइल

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु