वीरगञ्जको वीर्ता बजारमा बम वि*ष्फोट, स्थानीय त्रसित , यस्तो छ अवस्था !!


 

पर्सा–वीरगञ्जको बिर्ता बजारमा बम वि*ष्फोट हुँदा ३ जना घँयते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कसले र कुन प्रयोजनका लागि वि*ष्फोट गराएको भन्ने खुलेको छैन । घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

झापाका “रवि लामिछाने” भनेर चिनिने पत्रकार खगेन्द्र घिमिरे सम्मानित

नेपाल र भारत सीमाना काँकडभिट्टा क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको उद्घाटन कार्यक्रममा युवा पत्रकार खगेन्द्र घिमिरेलाई सम्मान गरिएको छ ।
पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै पर्यटन तथा यातायात व्यवस्थापन समितिले घिमिरेलाई सम्मान गरेको हो ।

माउण्टेन टेलिभिजनका झापा संवाददाता समेत रहेका घिमिरलाई शुक्रबार प्रद्रेश न १ का प्रहरी प्रमुख (डिआईजी) ठाकुर प्रसाद ज्ञावलीले खादा तथा दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो । घिमिरे पर्यटन तथा खोजमुलक समाचार संकलनमा कलम चलाउँदै आएका छन् ।


भष्ट्रचार र घुसखोरी कर्मचारीको विरुद्ध मल्टिमिडिया पत्रकारिता (Youtube) मा अनुसन्धान अनलाइन नामक च्यानल सिर्जना गरेर लामो समयदेखि घिमिरेले झापा र आसपासका जिल्लाहरुमा आवाज उठाउँदै आएका छन् । पूर्वि नेपालमा पत्रकार घिमिरेलाई “झापाको रवि लामिछाने” भनेर मानिसहरुले चिन्न थालेका छन् ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु