धन कमाउने आशले प्रदेशिएका पाण्डे ..फर्किए रातो बाकसमा ??


 

युएई । युएईमा मृ..त्यु भएका एक नेपालीको श..व नेपाल पठाइएको छ । गत आइतबार युएईमा मृ..त्यु भएका स्याङ्जा चापकोट-८ का ४४ वर्षीय मधुसुधन पाण्डेको श..व नेपाल पठाइएको हो ।

पाण्डे ९ वर्षदेखि युएईको लुलु हाइपरमार्केट अल किसेश शाखामा ट्रली सुपरभाइजरको रुपमा कार्यरत थिए ।गत शनिबार साँझ कम्पनीको काम सकेर कोठामा फर्किएपछि साथीभाइसँगै खाना खाएर सुतेका पाण्डेलाई बिहान असहज महसुश भएपछि सहकर्मीहरुले एम्बुलेन्स बोलाएर अस्पताल पुराएका थिए ।

अस्पताल पुर्‍याएको आधा घण्टामै उनको मृ..त्यु भएको थियो । पाण्डेको मृ..त्युको कारण हृद..यघात भएको अस्पतालले जनाएको छ ।

पाण्डेको श..व कानुनी प्रकृया पूरा गरी नेपाल पठाइएको सोही कम्पनीमा कार्यरत पाल्पाली समाज युएईका वेदप्रसाद अर्यालले जानकारी दिए ।

पर्सा–वीरगञ्जको बिर्ता बजारमा बम वि*ष्फोट हुँदा ३ जना घँयते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कसले र कुन प्रयोजनका लागि वि*ष्फोट गराएको भन्ने खुलेको छैन । घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

झापाका “रवि लामिछाने” भनेर चिनिने पत्रकार खगेन्द्र घिमिरे सम्मानित

नेपाल र भारत सीमाना काँकडभिट्टा क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको उद्घाटन कार्यक्रममा युवा पत्रकार खगेन्द्र घिमिरेलाई सम्मान गरिएको छ ।
पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै पर्यटन तथा यातायात व्यवस्थापन समितिले घिमिरेलाई सम्मान गरेको हो ।

माउण्टेन टेलिभिजनका झापा संवाददाता समेत रहेका घिमिरलाई शुक्रबार प्रद्रेश न १ का प्रहरी प्रमुख (डिआईजी) ठाकुर प्रसाद ज्ञावलीले खादा तथा दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो । घिमिरे पर्यटन तथा खोजमुलक समाचार संकलनमा कलम चलाउँदै आएका छन् ।


भष्ट्रचार र घुसखोरी कर्मचारीको विरुद्ध मल्टिमिडिया पत्रकारिता (Youtube) मा अनुसन्धान अनलाइन नामक च्यानल सिर्जना गरेर लामो समयदेखि घिमिरेले झापा र आसपासका जिल्लाहरुमा आवाज उठाउँदै आएका छन् । पूर्वि नेपालमा पत्रकार घिमिरेलाई “झापाको रवि लामिछाने” भनेर मानिसहरुले चिन्न थालेका छन् ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु