जान्नुहोस् बलिउडका यी चर्चित २० सेलिब्रेटीको वास्तविक नाम


 

एजेन्सी । आफ्नो नाम मन नपरेर, नाम नफापेर वा अन्य कारणले कलाकारहरु वास्तिवक नामबाट नभई उपनामबाट चिनिने गरेका छन् । यो चलन नेपालमा मात्रै होइन विश्वभरी नै छ । यहाँ हामीले चर्चित २० बलिउड सेलिब्रेटीको वास्तविक नामको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

१. सलमान खान

वास्तविक नामः अब्दुल रशिद सलिम सलमान खान

२. अमिताभ बच्चन

वास्तविक नामः इंकलाब श्रीवास्तव

३. अक्षय कुमार

वास्तविक नामः राजिव हरिओम भाटियो

४. रेखा

वास्तविक नामः भानुरेखा गणेशन

५. रनवीर सिंह

वास्तविक नामः रनवी भावनानी

६. प्रिति जिन्टा

वास्तविक नामः प्रितम सिंह जिन्टा

७. दिवंगत राजेश खन्ना

वास्तविक नामः जतिन खन्ना

८. दिलिप कुमार

वास्तविक नामः मोहम्मद युसुफ खान

९. अजय देवगन

वास्तविक नामः विशाल देवगन

१०. जितेन्द्र

वास्तविक नामः रवि कपूर

११. ज्याकी श्रोफ

वास्तविक नामः जयकिशन काकु

१२. ऋतिक रोशन

वास्तविक नामः ऋतिक नागराथ

१३. गोबिन्दा

वास्तविक नामः गोबिन्दा अरुण अहूजा

१४. कट्रिना

वास्तविक नामः केट तुर्कोटे

१५. मल्लिका शेरावत

वास्तविक नामः रिमा लाम्बा

१६. रजनीकान्त

वास्तविक नामः शिवाजी राव गायकवाड

१७. शाहिद कपूर

वास्तविक नामः शाहिद खट्टर

१८. सन्नी देओल

वास्तविक नामः अजय सिंह देओल

१९. सेफ अली खान

वास्तविक नामः साजिद अली खान

२०. सन्नी लियोन

वास्तविक नामः करनजीत कौर वोहरा

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु