
1 year ago
काठमाडौं। अविरल वर्षाका कारण काठमाडौंको मुलपानीमा निर्माधिन घर भत्किएको छ । स्थानीयका अनुसार हिजो रातिको अविरल वर्षाको कारण मुलपानीमा रहेको निर्माणाधीन घर भत्किएको छ।
घरसँगै घरलाई सपोर्ट दिन उठाइएको पर्खाल समेत भत्किएको छ । विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित भएको : September 4th, 2019
प्रतिकृया दिनुहोस्