किन चिला*उँछ यो*नी? यस्ता छन् रो*चक त*थ्य


 

प्राय:सबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा यो*नी चि*लाउने समस्याबाट गुज्रिए*का हुन्छन्। कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिला*इराख्नु वा बारम्बार चिला*इराख्नु भने राम्रो होइन। यो*नि चिला*उने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण यो*नि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौ*न सम्ब*न्धबाट हुने यौ*न रोगबाट पनि यो*नि चिला*उँछ ।

१.त*नाव

सुन्दा अचम्म लागेपनि यो सहि हो कि तना*वको कारणले गर्दा यो*नि चिला*उँछ ।

२.यि*स्ट संक्रमण

यो*निमा यिस्ट इन्फेक्सनको कारणले पनि यो*नि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा यो*नि वरिपरि सेतो द*हि जस्तो ढुसि जम्मा हुन थाल्दछ जसको कारण यो*नि चिला*उँछ । जथाभावि यौ*न सम्बन्ध राख्नाले, रोग*सँग ल*ड्ने क्षमता कमि हुनाले वा मधुमेहको बिरामीलाई यि*स्ट इन्फे*क्सन हुने सम्भवना हुन्छ । यि*स्ट इन्फे*क्सन भएको ठाँउमा रा*तो दा*ग देखा पर्न थाल्छ र त्यो ठाउँ सु*ख्खा भै चि*लाउन थाल्छ ।

३.सु*ख्खा छाला

सु*ख्खा छा*ला भएको व्यक्तिमा पनि यो*नि चिला*उने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा यो*नि वरिपरिको छा*ला सु*ख्खा हुन जान्छ र चिला*उन थाल्छ ।

४.यौ*न संक्रमण

धेरै जनासँग यौ*न सम्पर्क गर्नाले यौ*न रो*ग लाग्ने मात्रै नभै यो*नि चिला*उने सम*स्या पनि शुरु हुन सक्छ । यी बाहेक यो*निमा हुने संक्र*मण, चोटपटक, महिना*वरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि यो*नि चिला*उने सम*स्या हुन सक्छ ।

यो*नि चिला*उने सम्सया छ भने नि*म्न घरेलु विधि

Video From Anusandhan Online Youtube Channel

१.सबैभन्दा पहिले त के कारणले गर्दा यो*नि चिला*एको हो त्यो थाहा गर्नुहोस् । यदि धेरै जनासँग यौ*न सम्प*र्कले यो सम*स्या भएको हो भने सबै भन्दा पहिले त त्यस्तो कार्य तुरुन्त बन्द गर्नुहोस ।

२.कुनै रसायनिक पद*र्थको प्रयोगबाट जस्तै पर्फु*मको प्रयोगले भो भने सो प्रयोग बन्द गर्नुहोस ।

३.बास्नादार तावेल वा बाथ टबमा नुहा*उँदा भएको हो भने त्यसो गर्न छाड्नुहोस ।

४.सुति*को पे*न्टि मात्र प्रयोग गर्नुहोस् र चिलाइ निको नभएसम्म राति सुत्दा पे*न्टि नलगाउनुहोस ।

५.चि*लाउन निको नभएसम्म यौ*न सम्प*र्क नराख्नुहोस । राख्नै परे कन्ड*मको प्रयोग गर्नुहोस् ।

६.यो*नि सु*ख्खा हुने समस्या छ भने यौ*न सम्ब*न्ध राख्दा चि*प्लो बनाउने जे*लिको प्रयोग गर्नुहोस ।

यो*नीको दश रोचक तथ्य

यौ*नको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौ*नांग*का बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।

महिला गु*प्तां*ग अर्थात् यो*नी निकै संवे*दनशील तथा महत्वपूर्ण अं*ग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भो*गको सन्तु*ष्टि देखि, गर्भा*धान र सन्ता*न पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । यो*नी बारेका १० रोचक तथ्य यस्ता छन् ।

१.यो*नीको औषत आकार ३—४ इन्च हुन्छ, तर सम्भो*गको चरमो*त्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।

२.यो*नीको उत्ते*जक भाग अर्थात् भंगा*कुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरु*षको लिं*गमा केवल चार हजार वटा मात्र ।

३.एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तु*ष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तु*ष्टि प्राप्त भएको रेकर्ड छ ।

४.यो*नीलाई अंग्रेजीमा भेजा*इना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५.यो*नीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६.यो*नीमा प्राकृ*तिक लुब्रि*केन्ट स्क्वा*लिन हुन्छ । यो लुब्रि*केन्ट सा*र्क माछामा पनि पाइन्छ ।

७.गुप्तां*गको भित्री भि*त्ता अन्य अवस्थामा मु*ज्जा परेर रहेको हुन्छ र सम्भो*गको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।

८.यो*नीमा कै*यन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । यो*नीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

९.गुप्तां*गको रौँ को औषत आ*यु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०.यो*नीको गन्ध*लाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सह*वासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ । एजेन्सी

प्रकाशित भएको : September 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु