अमेरिकामा भएको सवारी दु*र्घटनामा एउटै परिवारका तीन नेपालीको मृ*त्यु !


 

बोस्टन : अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दु*र्घटनामा तीन नेपालीको मृ*त्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृ*त्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थि*र छ भने बालिका अ*वस्था चि*न्ताजनक छ। प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए।

उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हा*नेको थियो। श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा। गोविन्दलाई घ*टनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृ*त घो*षित गरिएको थियो।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठो*क्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घ*टनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित भएको : September 5th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु