अबेर रातमा निस्किए अरोडा दिदीबहिनी, मिनी स्कर्टमा ४५ वर्षीया मलाइकाको यस्तो देखियोे लुक्स


 

एजेन्सी । अभिनेत्री मलाइका अरोडा बलिउड फिल्मी उद्योगको एक चर्चित तथा स्टाइलीश सुन्दरी हुन् । ‘छैयां छैयां’ गर्ल आफ्नो अनौठो फेशनका लागि परिचीत छिन् । महिलाहरु उनको फेशनलाई पछ्याउने गर्छन् ।

बिहिबार राति मलाइका आफ्नी बहिनी अमृताको साथमा एक साथीको घरको बाहिर भेटिएकी छिन् । हेर्नुहोस् ती दिदीबहिनीको तस्बिरहरु ।

 

प्रकाशित भएको : September 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु