
1 year ago
एजेन्सी । अभिनेत्री मलाइका अरोडा बलिउड फिल्मी उद्योगको एक चर्चित तथा स्टाइलीश सुन्दरी हुन् । ‘छैयां छैयां’ गर्ल आफ्नो अनौठो फेशनका लागि परिचीत छिन् । महिलाहरु उनको फेशनलाई पछ्याउने गर्छन् ।
बिहिबार राति मलाइका आफ्नी बहिनी अमृताको साथमा एक साथीको घरको बाहिर भेटिएकी छिन् । हेर्नुहोस् ती दिदीबहिनीको तस्बिरहरु ।
प्रकाशित भएको : September 6th, 2019
प्रतिकृया दिनुहोस्