
1 year ago
काठमाडौं । डेढ साता अघि किर्नाले टोकेर विरामी परेका पाँचथरका शिक्षकको मृ*त्यु भएको छ । किर्नाले टोकेर फिदिम नगरपालिका–४, गढीका विनोद कुगेनम्बाको ज्या*न गएको बताइएको छ ।
विरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा समेत उपचार गर्दा सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृ*त्य भएको आफन्त उपेन्द्र लावतीले बताए । कुगेनम्बा फिदिम–७, रानिटार माविमा शिक्षण गर्दै थिए ।
प्रकाशित भएको : September 7th, 2019
प्रतिकृया दिनुहोस्