आज रातीदेखि मोबाइलमा समस्या आउने


 

डौं । देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण शनिबार (आज) रातीदेखि नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा समस्या आउन सक्ने भएको छ ।

टेलिकमले यो सेवा विस्तारका क्रममा हुने प्राविधिक कामका कारण समस्या आउने सम्भावना रहेको जनाएको हो । यदि त्यसरी समस्या आए मोवाइल सेट अफ गरी अन गर्नका लागि पनि टेलिकमले सुझाव दिएको छ

प्रकाशित भएको : September 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु