बलिउडका चर्चित मोटी अभिनेत्रीहरु जो तौल घटाउन सफल भए


 

एजेन्सी । बलिउडका चर्चित अभिनेत्रीहरुले कुनै समय मोटी भएकै कारण ठुलो समस्या भोग्न बाध्य भएका थिए ।

उनीहरुलाई फिल्मबाट अफर आएता पनि पछि निर्माण पक्षले उनीहरुको मोटोपनका कारण फिल्ममा साइन गरेका थिएनन् ।

सोनाक्षी सिन्हा, ऐश्वर्या राय, सोनाम कपुर, जरिन खानजस्ता अभिनेत्रीहरुले बलिउडमा आफुलाई टिकाइरहन ठुलै संघर्ष गरेका छन् ।

उनीहरुले गरेको अकल्पनीय कार्यले गर्दा पनि धेरै जना उनीहरुबाट प्रेरित भएका पनि छन् ।

बलिउडका यी चर्चित अभिनेत्रीहरु जो मोटोपनको शिकार बने

प्रकाशित भएको : September 8th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु