
1 year ago
काठमाडौँ : स्वर्गीय वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो ।
स्वर्गिय राजा रानीको विवाहको दुर्लभ तस्विर ।विवाह फाल्गुण १६ २०२६ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । स्व. राजा बिरेन्द्र शाहको बिबाहको भिडियो जहाँ हेर्न सक्नु हुनेछ केहि दुर्लभ दृश्य र आम नेपालीका निकै लोकप्रिय राजाको विवाह यसरी भएको थियो ।
टाइम म्याग्जिनका अनुसार यो बिवाह शताव्दकै महङ्गो विवाह हो । विवाहमा लगभग १० मिलियन अमेरिकी डलर खर्च भएको अनुमान टाइम म्यागजिनले गरेको छ ।
सम्झनामा त्यो स्वर्णिम दिन, कुनै दिन स्व राजा बिरेन्द्रले यसरी धुमधामका साथ हात्तीको बग्गीमा स्व.रानी लाई राखेर भित्र्याएका थिए हेर्नुहोस दुर्लभ भिडियो
हेर्नुहोस भिडियो
प्रकाशित भएको : September 8th, 2019
प्रतिकृया दिनुहोस्