रवि लामिछानेलाई थु’नामा राखेर अ’नुसन्धान गर्नुपर्छ भन्दै अदालतमा दर्ता भयो निवेदन


 

हेटौँडा : पत्रकार शालिकराम पुडासैनी आ’त्मह’त्या प्रकरणका आ’रोपित सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछाने, युवराज कडेल तथा अर्की आ’रोपित अस्मिता कार्कीलाई थु’ना (हि’रासतमा)नै राखेर अ’नुसन्धान गर्नुपर्ने मा’ग राख्दै आज उच्च अदालत पाटन, हेटौँडा इ’जालाशमा नि’वेदन परेको छ ।चितवन जिल्ला अदालतले गत भदौ ९ गते आ’रोपित लामिछानेलाई ५ लाख ध’रौटि, कडेललाई ३ लाख ध’रौटी तथा कार्कीलाई साधरण ता’रेखमा हि’रासत बाहिरनै बसेर मु’द्धा ल’डन मिल्ने गरि आ’देश गरेको थियो ।

तर भाद्र ९ गतेको फै’सलालाई ब’दर गरी थु’नामै राखेर अ’नुसन्धान गर्न नेपाल सरकारको तर्फबाट नि’वेदन परेको हो ।यो नि’वेदन उ’पर भोलि सु’नुवाई हुने भएको छ ।यसअघि आ’रोपित मध्येका लामिछाने र कँडेलले पनि चितवन जिल्ला अदालतको आ’देश ब’दर गर्न मा’ग गर्दै दिएको नि’वेदनमा हेटौँडा इ’जलाशले चितवनमा भएको आ’देशको प्र’तिवेदन मा’ग गरेको थियो ।

पत्रकार पुडासैनी साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृ’त अवस्थामा फेला परेका थिए। गत वर्ष भाद्र १ गतेदेखी लागु भएको मुलुकी ऐनमा व्यवस्था भए अनुसार आ’त्मह’त्या दुरुत्साहनको मुद्धा प्रमाणित भएमा पाँच वर्षसम्म कै’द हुने कानुनी प्रवधान छ।

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु