रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको यसरी भयो दुखद नि*धन


 

नेपालबाट बैदेशिक रोजगारको लागि मलेसिया पुगेका एक नेपालीको नि*धन भएको छ ।

उनलाई अचानक बिरामी भै छ*टपटाउन थालेपछि हस्पिटल लागिएको थियो । हस्पिटलमा लगेपछि उनको नि*धन भएको हो ।

नेपालमा भोजपुर जिल्ला राम प्रसाद गाउपलिका ७ का गोरिमान बघलकोती (अर्पन) को नि*धन भएको हो । अर्पन लामो समय देखि मलेसियामा अ*वैधानिक रुपमा काम गर्दै आएका थिए ।

तस्विर : भोजपुर जिल्ला राम प्रसाद गाउपलिका ७ का गोरिमान बघलकोती (अर्पन)

मलेसियामा रहंदा उनले सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। डाक्टरका अनुसार उनको दुवै मिर्गौला फेल भै नि*धन भएको जनाएको छ ।

आफ्नो दैनिकी डिउटी सकेर कोठामा फर्केपछि अचानक नाक र मुखबाट र*गत बग्न थालेपछि उनको उपचारकै क्रममा हस्पिटलमा नि*धन भएको समाचारमा बताइएको छ ।

मलेसियमा रहेका अर्पणका साथिहरुको अनुसार उनि अवैधानिक रुपमा मलेसियामा बसेको कारणले हामीले घ*टनाको बारेमा नेपाली राजदूतावास खबर गरेका छौ।

यो दुखद घडीमा उनको पा*र्थिव श*रीर नेपाल पठाउन आर्थिक स*मस्या आइपरेको कारण बिभिन्न संघसंस्थाहरुलाई सूचना गर्दै सहयोगको लागि अ*नुरोध समेत गरिएको छ ।

उनको पा*र्थिव शरीरलाइ नेपाल पठाउन हस्पिटलले करिव १५ हजार मलेसियन रिङेटको माग गरेका कारण उक्त पैसा संकलन गर्न सयपत्रि युवा क्लवले सबैलाई अनुरोध गरिरहेको छ ।

प्रकाशित भएको : September 10th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु