आफ्नो सुन्दरताले ख्याती कमाएकी प्रहरी इन्स्पेक्टर एलिजा गिरी आउट इन्ट्री मारिन् अर्की इन्स्पेक्टर सुभद्रा वाइबाले


 

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको जिम्मेवारी सम्हालेकी छन्, प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुभद्रा वाइबाले । आइतबार प्रहरी प्रधान कार्यालयले एक वर्षदेखि जिम्मेवारी सम्हाल्दै आएकी एलिजा गिरीलाई हटाएर सुभद्रालाई जिम्मेवारी दिएको हो । एलिजालाई सुभद्राकै स्थान प्रहरी मुख्यालयको मानवअधिकार सेलमा सरुवा पठाइएको छ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) एलिजा गिरी ।

एलिजाले उत्कृष्ट पुलिसिङ गर्दै एक बर्षको कार्यकाल सफलतापुर्वक सम्पन्न गरेको मुल्यांकन गर्दै मुख्यालयले उनको सरुवा गरेर सुभद्रालाई जिम्मेवारी दिएको हो । अप’राधिक गतिविधि हुने कोटेश्वरको जिम्मेवारी सम्हालेकी सुभद्रालाई कोटेश्वरको जाम कम गर्ने उत्तरदायित्व पनि उत्तिकै रहेको छ ।

पूर्वी नेपालको नाकाको रुपमा रहेको कोटेश्वरमा कार्यालयमा समय हुने घण्टौंको जामले कामकाजी मात्रै प्रभावित भएका छैनन्, बिरामीले एम्बुलेन्समै ज्या’न गुमा’उनु पर्ने आएको अवस्था हटा’उनु पर्ने उनलाई जिम्मेवारी थपिएको छ ।

प्रकाशित भएको : September 11th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु