लिक भयो गो.प्य भिडियो, भिडियो देखेपछि कञ्चनपुरकी २३ वर्षिया युवतीले गरिन देह’त्याग


 

झण्डै एक महीनाअघि कञ्चनपुरको बेदकोट नगरपालिकाकी– एक २३ वर्षीया युवतीले वि ष से वन गरिन् । आफन्तसित पर्यटकीयस्थल घुम्न गएका बेला स्थानीय तीन युवाले उनको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाइदिएकाले तनावमा रहेकी उनले वि ष से वन गरेर देह’त्याग गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो–“ उक्त घटनाबारे प्रहरीमा उ.जूरी परेपछि एक युवकलाई पक्राउ गरेर कारवाही अघि बढायौं ।” घटनामा संलग्न अझै दुई युवक फ.रार छन् ।

त्यसैगरी केही साताअघि आफ्नो नामको फेसबुक एकाउण्ट खोलेर आफ्नो फोटो फेसबुकमा राखेको भन्दै भीमदत्तनगरपालिका–१५ की अर्की एक किशोरीले जिल्ला प्रहरी कार्यालयमा उ.जूरी दिइन् ।“मैरै नामबाट फेसबुकमा मलाई नै ध म्की आउन थालेपछि उ.जूरी दिन आएकी हूँ।” प्रवीणताप्रमाण पत्र तहमा अध्ययनरत ती किशोरीले भनिन्–“फेसबुकको ध म्कीपूर्ण म्यासेजले निकै त.नाव दियो ।” सञ्चारमाध्यममा आएका यी दुई घटना प्रतिनिधि पात्र घ.टना मात्रै हुन् । उक्त कार्यालयमा फेसबुक, म्यासेन्जर, इमेलगायत सामाजिक सञ्जाल दुरु.पयोग भएको उजूरी आउने क्रम बढ्दो छ ।

उक्त कार्यालयका प्रहरी नायब निरीक्षक केशव शर्माले गत आर्थिक वर्षमा सामाजिक सञ्जाल दुरुपयोग भएका ७५ वटा उजूरी परेकामा सात वटालाई ‘साइबर क्रा’इम’ अन्तर्गत मुद्दा दायर गरेर काठमाडौँ पठाइएको जानकारी दिँदै सामाजिक सञ्जालबाट महिलाहरू बढी प्रताडित भएको बताउनुभयो । उहाँले सबैभन्दा बढी फेसबुक ह्या.क गरिएको उजूरी बढी सङ्ख्यामा आइरहेको जानकारी दिनुभयो । विगतको तुलनामा सामाजिक सञ्जालका घटना बढिरहेको बताउँदै उहाँले यस्ता नियन्त्रणका लागि अभिभावक सजक हुनुपर्नेमा जोड दिनुभयो ।

बिनाकारण साउदीको जे-लमा ५ वर्ष बिताए पनि ब्लड मनी तिर्न नसकेर उतै रहेका म्याग्दीका राजकुमार न्यूरेका परिवारको पुकार

अन्तिम पटक अपडेट गरिएको : December 22nd, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु