नेकपाका का*र्यकर्ताले नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भा*चिदिए


 

बाँके : नेकपाका का*र्यकर्ताको आ*क्रमणमा परि नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला घा*इते भएकी छन्।

नेपाली काँग्रेसले खजुरामा आ*योजना गरेको हिमाल, पहाड, तराई–मधेश जागरण अ*भियानअन्तर्गत बिहीबार खजुरामा आ*योजना गरेको सभामा नेकपाका का*र्यकर्ताको आ*क्रमणमा परी कोइरालाको हात भाँ*चिएको नेपाली कांग्रेसले जनाएको छ।

खजुरास्थित नेपाल रेड्क्रस सोसाइटीको सभा हलमा आ*योजित स*भामा नेकपाबाट वि*जयी खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्लको नि*र्देशनमा नेकपाका का*र्यकर्ताले आ*क्रमण गरेको कांग्रेसद्वारा जा*री वि*ज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले वडा अध्यक्ष मल्लको नि*र्देशनमा स्थानीय नेताहरू मुमबहादुर ओली, सुनिल, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री र लोके भन्ने नाम नखुलेको ब्यक्तिले आ*क्रमण गरेको आ*रोप लगाएको छ। नेपाली कांग्रेसका जागरण अ*भियानलाई वि*थोल्ने गरी गरिएको आ*क्रमण प्रति नेपाली कांग्रेसले खे*द ब्य*क्त गर्दै आ*क्रमणमा सहभागीलाई का*रवाहीको मा*ग गरेको छ। आ*क्रमण गर्नेलाई पक्राउ गरी का*रवाहीको दा*यरामा ल्याउन मा*ग गर्दै काँग्रेसले नेता तथा कार्यकर्ताको जी*उ, ध*नको र*क्षाको मा*ग समेत गरेको छ। ‘सरकारको आ*डमा भएको आ*क्रमणको घो*र भ*त्सर्ना गर्दै आ*क्रमणमा सहभागीलाई ह*दैसम्मको का*रवाहीको मा*ग गर्दछौँ,’ सभापति कोइरालाद्वारा जा*री वि*ज्ञप्तिमा भनिएको छ।

प्रकाशित भएको : September 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु