
1 year ago
पाल्पा । सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा सडकखण्डमा गएको पहिराेले दुई सवारी साधन पुरेको छ । पहिरोले लु. १.ज. २६१७ नंको जीप र लु. २. च .५९३८ नंको कार पुरेको हो ।
पहिरोमा पुरिएर एक जनाकाे मृ&त्यु भएको उद्धारमा खटिएका प्रहरीले जनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकि छ ।
प्रकाशित भएको : September 13th, 2019
प्रतिकृया दिनुहोस्