ज्योति मगरको नेपाली पत्रकारलाई अश्लील गाली, ठाडै भनिन् – ‘फक यू गाइज’


 

काठमाडौं। पूर्व पो’र्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सनी लियोनीलाई नेपालमा ल्याइएको र उनको नजिक जान नेपाली पत्रकारहरुले ठेलमठेल गरेको घटनाप्रति गायिका ज्योती मगरले आक्रोश पोखेकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै नेपाली पत्रकारलाई अश्ली’ल शब्दमै गाली गरेकी छिन् ।

उनले फेसबुकमा पहिले संजय श्रेष्ठको स्टाटस ‘गोकुल बास्कोटाले बन्द गराएको इन्टरनेट साइटहरुको हिरोनी नेपाल आको रैछ । पञ्चकन्या र लाखेनाचले स्वागत’ साभार गरेकी छिन् । त्यसपछि उनले यो स्टाटस नेपाली पत्रकारलाई लक्षित भएको भन्दै लेखेकी छिन् ‘नेपालको पत्रकारहरु जसले ज्योति मगरलाई भल्गर भन्दै समाचार लेख्नुहुन्छ । फक यू गाइज ।’

प्रकाशित भएको : September 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु