दीपिकाको ह*ट फोटो शूटले तात्यो बलिउड, हेर्नुहोस् १० बो*ल्ड तस्बिर


 

मुम्बइ। बलिउड अभिनेत्री दीपिका पादुकोणले हालै निकै बो*ल्ड फोटोशूट गराएकी छिन् । यो फोटोशूट दीपिकाले चर्चित ज्वेलरी ब्राण्ड तनिष्क ज्वेलरीका लागि गराएकी हुन् । उनका यी फोटोहरु अहिले सामाजिक संजालमा भाइरल भइरहेका छन् । फोटोमा दीपिकाका अलग अलग लुक देखिएका छन् । उनि निकै ह*ट तथा का*मुक देखिएकी छन

हेराै उनका हट तस्बिरः

प्रकाशित भएको : September 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु