मलाइकासँग स’म्बन्ध टुङ्गिएपछी यी नायिकासंग बिबाह गर्दै सलमानका भाइ अरबाज


 

एजेन्सी – बलिउड सुपरस्टार सलमान खानका भाई अभिनेता अरबाज खान बिबाह बन्धनमा बाधिँने भएका छन् । केहि बर्ष अघि मलाइका अरोरासँग स’म्बन्ध टुङ्ग्याएका अरबाजले फेरि बिबाह गर्ने भएका हुन् । उनले २२ वर्ष कान्छी प्रेमिका जर्जिया एन्ड्रियासँग बिबाह गर्ने भएकी हुन् । जर्जिया इटालियन अभिनेत्री हुन् ।

उनीहरु दुबैले आफ्नो परिवारको स्वीकृती लिएर बिबाह गर्न लागेको बताएका छन् । अभिनेता अरबाज हरेक पार्टी तथा समारोहमा जर्जियासँग सामेल हुने गरेका थिए । अहिले यस खबरले बलिउड निकै तातेको छ । उनका दाजु सलमानको भने अहिलेसम्म बिबाह भएको छैन तर भाई अरबाजले भने देस्रो बिबाह गर्दैछन् ।

हेर्नुहोस केही तस्विरहरु

प्रकाशित भएको : September 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु