पो*र्न स्टारलाई भव्य स्वागत गरिएपछि ज्योति मगर रिसाईन्


 

काठमाडौं । बलिउडकी अभिनेत्री तथा पूर्व पो*र्नस्टार सन्नी लियोन आफू अभिनित नेपाली चलचित्र पासवर्डको प्रोमोसनका लागि काठमाडौं आएकि छन्।

चलचित्र पासवर्डको प्रोमोसनका लागि उनी दुई दिन अघि नेपाल आएकी हुन् ।

सन्नी लियानेलाई त्रिभुवन विमानस्थलमा गरिएको स्वागतबारे सामाजिक सञ्जालमा अनेक टिका टिप्पणी भैरहेका छन् ।

सरकारले प्रतिबन्ध लगाएको पोर्न साईटकि हिरोनी रहेकि सन्नीलाई भव्य स्वागत गरिएपछि कलाकार ज्योति मगरले आक्रोस पोखेकि छन् ।नेपालको मन्त्री पुग्दा समेत दिल्लिमा खासै महत्वपूर्ण हुदैन तर इन्डियाको एउटा पो*र्नस्टार नेपाल आउदा मानौ अर्कै ग्रहबाट एलियन आएको जस्तो काठमाडौको नाटक देख्दा अचम्मै लागे ।

यसपटक चलचित्र प्रोमोसनका लागि आएकि सनीको यो चौंथो नेपाल भ्रमण हो । यसअघि उनी २०१७ मा तेस्रोपटक नेपाल आएकी थिइन् ।

प्रकाशित भएको : September 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु