इन्दिरा जोशीका युवाहरकाे ढुकढुकी बढाउने ह*ट तस्बिर बाहिरिए,हेर्नुहाेस्


 

पाेखरा। नेपाली गायिका इन्दिरा जोशी संगीत क्षेत्रमा परिचित नाम हो । उनीमा भएकाे प्रतिभा एक संगीत क्षेत्रमा राम्रो परिचय बनाएकी छिन्। इन्दिरा आफ्नो सुरिलो स्वरका कारण होइन, सुन्दर रुपका कारण पनि चर्चामा रहने गर्छिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि व्यस्त रहन्छिन् । केही समयअघि उनलाई एपीवान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाल आइडल’ मा निर्णायकका रुपमा देखिएको थियो ।स्टाइलिस गायिकाका रुपमा चिनिएकी इन्दिराले स्वर दिएको गीत ‘रेलिमै’ पछिल्लो समय चर्चामा रहेको थियो ।

उक्त गीतमा इन्दिराले आफै मोडलिङ पनि गरेकी थिइन् ।चर्चामा आउन विवादमा आउन नचाहने इन्दिरालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको कमी छैन । हामीले यहाँ सामाजिक सञ्जालमा शेयर गरेका र फ्यानले रुचाएका तस्वीरहरु शेयर गरेका छौँ ।

       

 

 

प्रकाशित भएको : September 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु