१४ बर्षकी छात्राले परिक्षामा याै*न शिक्षाबारे यस्तो लेखेपछि सामाजिक संजालमा भयाे भाइरल ।


 

पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विद्यार्थीलाई सानै उमेरदेखि यौ*नजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको छ । पछिल्लो समय एक छात्राले यौन शिक्षाको परीक्षामा दिएको उत्तर पुस्तिका सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । मात्रै १४ वर्षकी छात्राले परीक्षामा दिएको एउटा उत्तरले सामाजिक संजालमा तुफान ल्याइदिएको छ ।

उनलाई यौ*न सम्पर्कका बेला कण्ड*म प्रयोग नगर्ने विषयमा प्रश्न सोधिएको थियो । उनको जवाफ देख्दा शिक्षकको होसहवास उड्यो । यही जवाफका कारण ती छात्रालाई स्कुलबाटै निकालियो । मारिया नामकी यी छात्रालाई आफ्नो पार्टनरले क*ण्डम प्रयोग नगर्नको लागि बनाउने बहानाहरु दिइ पार्टनरले त्यस्तो बहाना बनाएमा कस्तो जवाफ दिन्छौ भनेर सोधिएको थियो ।

‘यदि पार्टनरले मसँग कण्ड*म छैन भन्यो भने ?’ भन्ने प्रश्नको उत्तरमा ती छात्राले सिधै लेखिन् ‘त्यसो भए मसँग यो*नी छैन ।’ ‘क*ण्डम किन्न ला*ज लाग्छ’ भन्ने बहानाको जवाफमा उनले लेखेकी छिन् ‘त्यो तिम्रो समस्या हो । महसँग से*क्स गर्नु छ भने कण्ड*म चाहिन्छ ।’ स्कुलले ती छात्राको उमेर मात्रै १४ वर्ष भएको र उनको उमेरको हिसाबले ती उत्तर सुहाउँदो नभएको भन्दै उनलाई स्कुलबाट निकालिदिएको जनाएको छ । उनले उत्तर दिन प्रयोग गरेका शब्द उनको उमेरअनुसार पटक्कै ठिक नभएको स्कुलका प्रबन्धकले बताएका छन् । ती छात्राको उत्तर पुस्तिका सामाजिक संजालमा भाइरल भएको छ । यो उत्तर पुस्तिका अहिलेसम्म ३० लाखभन्दा बढीले हेरिसकेका छन् । एजेन्सी ।

प्रकाशित भएको : September 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु