१६ रुपैँया तिर्नुस् ‘क्युट गर्लफ्रेन्ड’ रोज्नुस्


 

पोखरा २८ भदौ- १६ रुपैयाँ तिर्दा क्युट गर्लफ्रेन्ड पाइन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, वास्तविकता यस्तै छ । जम्मा १६ रुपैयाँ तिरेपछि तपाईंले क्युट गर्लफ्रेन्ड पाउनुहुन्छ त्यो पनि रोजी रोजी ।

यस्तो सुविधा नेपालमा भने छैन । चीनको गुआंगडोंगमा पुग्नु भयो भने तपाइँले केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउनुहुन्छ ।

गुआंगडोंगको हेयुआन सहरमा रहेको द भाइटेलिटी सिटी सेन्टर नाम शपिङ कम्प्लेक्समा क्युट सुन्दरीहरुलाई लहरै उभ्याएर राखिन्छ । चीनको गुआंगडोंगमा पुग्नु भयो भने तपाइँले केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउनुहुन्छ ।

प्रकाशित भएको : September 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु