हुम्लामा ५ रेक्टर स्केलको भूकम्प


 

ठमाडौं । हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेको छैन।

गत भदौ ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडकोको भूकम्प गएको थियो। भूकम्प गएपछि स्थानिय त्रसित भएका छन् । हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको हो ।

प्रकाशित भएको : September 15th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु