सामाज्ञ्रीको रातो विकीनिपछि प्रियंकाको सेतो बिकिनीका तस्विर इन्स्टामा भाइरल हुँदै


 

नेपालका अभिनेत्रीहरु विदेश गयो कि विकिनीका तस्विरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्छन् । केही समयअगाडी नायिका सामाज्ञ्रीका तस्विरले चर्चा कमाएको थियो । त्यो  चर्चा सेलाउन नपाउँदै अर्की नायिका प्रियंका कार्कीका तस्विरले बजार तताएको छ ।

अभिनेत्री प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा अपलोड गरेका पछिल्ला तीन तस्बिरले प्रशस्त लाइक तथा कमेन्ट पाएका छन्। अष्ट्रेलियाको समुद्री किनारमा खिचिएका ती तस्बिरमा प्रियंकालाई सेतो रंगको बिकिनीमा देख्न सकिन्छ। ती तीनवटै तस्बिर प्रियंकाका हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशीले खिचेका हुन्।

View this post on Instagram

wild and free. just like the sea?

A post shared by Priyanka ? (@priyanka.karki) on

 

तीनवटै तस्बिरमा प्रियंकाले आफ्नो तुलना समुद्रसँग गर्दै तीन भिन्न क्याप्सन लेखेकी छिन्। सबैभन्दा पहिले अपलोड गरिएको तस्बिरले ४३ हजारवटा लाइक तथा २ सय १३ वटा प्रतिक्रिया पाएको छ भने दोस्रो पटक अपलोड गरिएको तस्बिरले ३९ हजार लाइक तथा १ सय ९१ वटा कमेन्ट पाएको छ।

तेस्रो तस्बिरले भने ३५ हजार लाइक तथा १ सय ५६ वटा प्रतिक्रिया प्राप्त गरे। प्रियंकाले यी तस्बिर एक–दुई दिनको अन्तर पारेर गत साता अपलोड गरेकी हुन्।

र यो पनि पढ्नुहोस्

थाइल्यान्ड पुगेकी नायिका बेनिसाले इष्टामा राखिन टू पिस मात्र लगाएको फोटो

नायिकाहरुलाई विदेश पुगे पछि त हट देखिनै पर्ने रहेछ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता सापकोटाले विदेशको बिचमा खिचेका हट फोटोले सामाजिक सन्जाल तताएको केही समय नबित्दै अर्की नायिका बेनिशा हमालले आफ्नो इन्स्टाग्रामको स्टोरीमा आफ्नो हट फोटो सेयर गरेकी छिन् ।

बेनिशा आफ्नो साथीसँग होलिडे मनाउन यतिबेला थाइल्यान्ड पुगेकी छिन् । उनले आफुले रमाइलो गरिरहेको फोटो र भिडियो स्टोरीमा पनि राखिरहेकी छिन् । यस्तैमा बेनिशाले जिममा मेहनत गरेर बनाएको आफ्नो बिकिनी बडी पनि देखाउन भ्याएकी छिन् । ब्ल्याक टु पिसमा खुलेकी बेनिशाले आफ्नो अनुहार भने किताबले छोपेकी छिन् ।

नायिका बेनिशा हमाल ।

हरर चलचित्र घरु को प्रोमोसन र प्रदर्शनपछि बेनिशा होलिडे मनाउन थाइल्याण्ड पुगेकी हुन् । अब बेनिशाको अर्को चलचित्र हेर्न त कहिले पाउने हुन् उनको फ्यानले तर, उनको हट फोटो भने प्राय जसो देखिएकै हुन्छ ।

आम पाठकहरुमा एउटा प्रश्न खड्किन्छ विदेश पुगेपछि मात्र विकिनी लगाउने नेपाली नायिकाहरु नेपालमा भने किन विकिनी लगाउन मान्दैनन् ।

प्रकाशित भएको : September 16th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु