बालक हराको सुचाना प्लिज तपाईंको १ सेयरले भेट्न सकिन्छ सेयर गर्नुहोस्


 

२०७६ भदौ १८ गते काठमाडौं बाल कुमारी च्यसल आफ्नै होटेलबाट साझा कारीब ५ : ३० बजे खेल्न बहिरा निस्केको ३ बर्षा ४ महिनाको बालक हराएको छ ! जन्म दिने आमाले छोदेर गएपछी आफ्नो बुवा हजुर बुवा हजुर आम सँग बस्दै आएका पृन्स गमाल नमको बालक खोजिदिन आग्रह गर्दछु
बालकको नाम :- पृन्स गमाल

बुवाको नाम :-अजित गमाल

ह्जुर आम :- रन्जिता गमाल्

ह्जुर बुवा :- गङ्गाराम गमाल

उमेर :- ३ बर्षा ४ महिना

सम्पर्क नम्ब र :- ९८६५४८८५२५

यस्ता छन् बच्चा

प्रकाशित भएको : September 17th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु