मुटु दह्रो हुनेले विश्वकै कहालीलाग्दो र डरलाग्दा पुलहरु हेर्नुहोस


 

एजेन्सी । विश्वमा एक भन्दा अर्को अचम्मका पुल रहेका छन् जसमध्ये कुनै अत्यधिक सुन्दर रहेका छन् भने कुनै एकदमै डरलाग्दो रहेका छन् । त्यसमध्ये चीनको हुनान प्रान्तमा यस्तो पुल रहेको छ जहाँ जान त टाढैको कुरा मानिस पुलको तस्बिर देखेर नै डराउने गर्छन् । यो पुल १०० मिटर लामो र ५ फिट चौडा रहेको छ भने १५०० मिटरको उचाइमा ‘तीयानमेन माउन्टेन’मा बनेको छ ।

यो विश्वकै सबैभन्दा खतरनाक स्काइवाक रहेको छ जुन २०१६ मा सर्वसाधारणका लागि खुला गरिएको थियो । यस पुलको नाम ‘कैलिङ्ग ड्रागन क्लिफ’ हो । यहाँ थोरैमात्र गल्ती भएमा मृत्यु हुने गर्दछ ।

प्रकाशित भएको : September 17th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु