काभ्रेमा दु:खद घटना : ५ वर्षका बालकको ज्या*न लियो


 

काभ्रेपलाञ्चोक – काभ्रेको पाँचखालमा पहिरोले घर भत्किँदा ५ वर्षका बालकको ज्या*न गएको छ ।

पाँचखाल नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षका सज्जन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन घण्टाअघि पु*रिएका बालकको श*व डोजरले निकालेको छ ।

काभ्रेपलाञ्चोक – काभ्रेको पाँचखालमा पहिरोले घर भत्किँदा ५ वर्षका बालकको ज्यान गएको छ ।

पाँचखाल नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षका सज्जन तामाङको ज्या*न गएको प्रहरीले जनाएको छ ।

तीन घण्टाअघि पुरिएका बालकको श*व डोजरले निकालेको छ ।

प्रकाशित भएको : September 18th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु