वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर


 

एजेन्सी । बलिउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलिउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ ।

तर, हेर्दा उनीहरुको उमेर समान भएको लाग्दैन । आउनुहोस् हेरौ केही यस्तै वास्तिवक तर पत्याउन गाह्रो लाग्ने समान उमेर भएका बलिउड अभिनेता तथा अभिनेत्रीहरु

१. फिल्म निर्देशक रोहित सेट्टी र फिल्म निर्देशक तथा अभिनेता उदय चोपडा । उनीहरु ४२ वर्षका भए ।

२. ओम पुरी र नाना पाटेघर । यी अभिनेताहरुको उमेर ६४ वर्षको रहेको छ

३. सनी देवल र आलोक नाथ । यी अभिनेताहरु ५८ वर्षका भए ।

४. हेमा मालिनी र फरिदा जलाल । यी अभिनेत्रीहरु ६७ वर्षका भए ।

५. राम कपुर र ऋतिक रोशन । यी अभिनेताहरु ४२ वर्षका भए ।

६.शबाना आज्मी र बिन्दु देसाइ । यी अभिनेत्रीहरु ६५ वर्षका भए ।

प्रकाशित भएको : September 18th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु