वास्तुशास्त्रका अनुसार : यी चीजहरु सिरानी मुनि राखेर सुत्नुस्, भाग्य चम्किन्छ


 

काठमाडौं – तपाईको सिरानीमुनी के छ ? धेरैले भन्छन्, २/ ४ पैसा । अनि महिलाले जवाफ दिन्छन्, कपाल बाध्ने रबर । कतिपयले भन्छन्, ‘सजिलो हुने हुँदा मोबाईल राखीन्छ । तर त्यसो होईन । वास्तुशास्त्रका अनुसार तपाईले आफ्नो सिरानीमूनि यी कुरा राखेर सुत्दा तपाईको विपत्ति दुर हुन्छ । र जीवनमा नया नयाँ ढोकाहरु खुल्नेछन् । यसअर्थ आजै राम्रो कामको सुरुवात किन नगर्ने ?

-राति सुतेको समयमा सिरानी मुनि गीता हुनु राम्रो हुन्छ ।

राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुती भोलीपल्ट विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउँनाले राहुको दोष निवारण हुन्छ ।

कतिपयले हनुमान चालिस राख्न पनि सुझाएको पाईन्छ ।

तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी पिउनुहोस् । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइको मनोकामना पूरा हुन्छ ।

लसुनमा हुने भोल्टाइल तेलको गन्धले शरिरमा गर्मी पैदा गर्छ । यसले रुघा तथा सर्दीको समस्या हटाउँछ ।

फलामजन्य उपकरण तपाईको सिरानीमा फलामजन्य उपकरण राख्नुहोस् ।

सिरानीमुनी फूल राख्दा पनि राम्रो हुन्छ ।

दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यदी यसरी सुत्नुभयो भने धेरै बिमारी लाग्न पाउँदैनन् । हामीले दक्षिणतिर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ ।

पति–पत्नीबीचको सम्बन्धमा छटपट छ भने मंगलबारको राति मुङको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राखेर सुत्नुहोस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् वा दुर्गा मन्दिरमा चढाउनुहोस् ।

र यहाँ हामीले एक स्वास्थ्य सम्वन्धि जानकारीमुलक भिडियो राखेका छौं । एकचोटी भिडियो अन्तिमसम्म हेरिदिनुहोला । भिडियो मन परेमा । शेयर गर्न नभुल्नुहोला । 

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु