पुडा*सैनी प्रकर*णमा आज रविको फैसला हुँदै


 

पत्रकार सालिकराम पुडासैनीको आ त्मह त्यामा दुरुत्साहन गरेको आरोपमा अदालतमा मुद्धा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको अर्को मुद्धाको सुनुवाई आज विहिबार उच्च अदालतमा हुँदैछ । उच्च अदालतको आदेश के हुन्छ त्यसले लामिछानेको आगामी यात्रा तय हुनेछ ।

उच्च अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दियो भने लामिछानेको दशै कारागारमा हुनेछ । जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्याे भने उनले बाहिरै बसेर मुद्धा लड्न पाउनेछन् भने संचारकर्ममा पनि कृयाशील हुन सक्नेछन् ।

प्रकाशित भएको : September 19th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु