
काठमाडौं। मुसलमान बन्न नमानेपछि पाकिस्तानमा एमबीबीएस अध्ययनरत हिन्दु छात्राको ह त्या गरिएको छ । अन्त्राष्ट्रिय मिडियाका अनुसार धर्म परिवर्तन स्विकार गर्नेलाई धर्म परिवर्तन गराउने नमान्नेलाई ह त्या समेत गर्ने कट्टरपन्थीहरुले नम्रता चंदानीको ह त्या गरेको आशंका आरोप परिवारका सदस्यहरुले लगाएका छन्।
मेडिकल छात्रा नम्रता चंदानीको मृ त्यु पनि यहि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको हो ।नम्रताको परिवारलाई लगातार मुस्लिम धर्म अगाल्न दबाब दिइदै आएको समाचारमा जनाइएको छ । पाकिस्तानको बीबी आसिफा डेन्टल कलेजको अन्तिम वर्षकी छात्रा नम्रता चंदानी आफ्नै छात्रावासकै कोठामा मृ त अवस्थामा फेला परेकी हुन्। उनको गलामा डोरी बाधिएको थियो र एमबीबीएस अध्ययनतर अल्पसंख्यक हिन्दु समुदायकी नम्रता का दाई डाक्टर विशाल सुन्दरले नम्रताको ह त्या भएको दावी गरेका छन् ।
प्रतिकृया दिनुहोस्