फेरी यो यस्तो बबाल बेली डान्स, नहेरे पछुतो


 

धडक फिल्मकी अभिनेत्री जान्भी कपुरको बेली डान्स यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ ।

कलर्स टिभीबाट प्रशारित हुने रियालिटी शोका लागि बनाइएको गीतमा गुलावी टिसर्ट र सेतो हाफ पाइन्ट पहिरेकी जान्भीको बेली डान्सको भिडियो अहिले सामाजिक सन्जालमा धेरै हेरिनेमा परेको छ ।

प्रकाशित भएको : September 19th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु