
पाेखरा ३ असाेज- सु*हागरातका पलहरु अविस्मरणीय बनाउन जुनै बेहुलाले पनि चाहना राख्छ । तर आफ्नी बेहुलीसँग जव सुहागरातको रमाइलो सुरु गर्न खोज्दा आफ्नी पत्नि ते*स्रो लिं*गी भएको थाहा पाएपछि भारतको उत्तर प्रदेशको उन्नाव जिल्ला यि बेहुलाले प्रहरीको सहायता माग्न पुगेका छन् ।
ति बेहुलाले आँफुलाई झुक्याएर ते*स्रो लिं*गीसँग विबाह गरेर जीन्दगी बर्बाद पारिदिएको भन्दै न्याय मागिरहेका छन् । ति बेहुलाले उनले उ*जुरी गरेपछि बेहुलीको मेडिकल जाँच गरियो । जाँचमा उनी ते*स्रो लिं*गी भएको प्रमाणित भयो । आफ्नी बेहुलीसँग जव सुहाग*रातको रमाइलो सुरु गर्न खोज्दा आफ्नी पत्नि ते*स्रो लिं*गी भएको थाहा पाएपछि यस्ताे भएकाे हाे ।
बेहुलाले प्रहरीमा उ*जुरी दिएपछि भने माईती पक्षले बेहुलीलाई लिएर गएका छन् । ति युवकले आँफुलाई बेहुली पक्षले ठूलो धोका दिएको भन्दै कडा भन्दा कडा कारवाहीको माग राखेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्