पुडासैनी प्रकरणमा चितवनबाट रविको बारेमा भर्खरै आयो यस्तो समाचार, अदालतमा पुडा*सैनीकी श्रीमती सम्झनाले दिईन बकपत्र


 

पत्रकार शालिकराम पुडासैनीको देह*त्याग दुरुत्साहन मु*द्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रति*वादी दुवैको सा*क्षीसँग बक*पत्र लिएको थियो । आरो*पित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षी*सँगै घटनापछि श व परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोग*शालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।

थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतले जाहे*रीकर्ता शालिकरामकी श्रीमती सम्झना पुडासैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाह र फरेन्सिक ल्याब नक्सालका प्रहरी नायब उपरीक्षक श्यामकुमार मण्डलको बक*पत्र लिएको हो ।

मुलुकी अपराध संहिताअनुसार आ त्मह त्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झु ण्डिए को अवस्थामा श व भेटिएको थियो । उनको मोबाइलमा मृ त्युअघिको भिडियोमा म’र्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो ।

प्रकाशित भएको : September 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु