छवि सँग मिलेकी, पुलि*सले खाेजेकी भनेर भाइ*रल भएकी शिल्पा अचा*नक यस्ताे अवस्थामा देखियाे (भिडियाे)


 

पाेखरा ५ असाेज- मेलिना राई र केशवराज पराजुलीको आवाजमा रहेको ‘मकैको पिठो’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको आधुनिक शैलीको गीतमा शिल्पा पोखरेलले अभिनय गरेकी छिन् ।

गीतमा प्रदीप त्रिपाठीको संगीत र शब्द रहेको छ भने प्रकाश केसीले एरेन्ज गरेका हुन् । रविन थापा मगरको छायांकन तथा सम्पादन रहेको यो भिडियोमा शिल्पा पोखरेलसँगै नरेन खड्कालाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई शेरबहादुर गुरुङले निर्देशन गरेका हुन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित भएको : September 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु