
2 years ago
काठमाडौँ । नेपाल एक धार्मिक पर्यटनका लागि ठुलो सम्भावना भएको देशको रुपमा परिचीत रहेको छ ।
पछिल्लो समय देशभित्र साहसिकसँगै अब धार्मिक पर्यटनको सम्भावनामा पनि जोड दिन थालिएको छ ।
सही ढंगले बजार व्यवस्थापन र सम्भाव्य तीर्थालुहरूलाई आकर्षित गर्नका लागि उचित कार्ययोजना भए नेपाल धार्मिक पर्यटनको समेत गन्तव्य बन्न सक्नेमा सरोकारवालाहरू एकमत छन् ।
अहिले पनि नेपालमा धार्मिक दृष्टिले वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् ।
अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,
प्रतिकृया दिनुहोस्