
1 year ago
काठमाडौं। युट्युबबाट चर्चामा आएकी कार्यक्रम प्रस्तोता सोनिका रोकाया भारतको मुम्बई पुगेकी छिन् । लामो समय देखि रेडियो टिभी हुँदै अहिले आफ्नै युट्यब च्यानल चलाउँदै आएकी उनले हालैं चर्चित भारतीय कलाकार कपिल शर्मासँग भेट गरेकी छिन् ।
उनले ‘द सोनिका शो’को लागि अन्तरवार्ता पनि लिएको जानकारी दिइन् ।
पछिल्लो समय सामाजिक कामहरुमा पनि अग्रसर हुँदै आएकी रोकायाले अब राजनीतिक रुपमा पनि आफुलाई बलियो बनाउने सोच बनाएकी छिन् ।
जानकारी अनुसार पुर्व राज परिवारसँग नजिक भएकी उनले कुन विचार धारको राजनीति गर्छिन भन्ने कुरा अहिलेको खुलेको छैन ।
प्रकाशित भएको : September 23rd, 2019
प्रतिकृया दिनुहोस्