
1 year ago
नेपाली चर्चित गायिका इन्दिरा जोशी लामो समयपछि मिडियामा आएकी छिन् । नेपाल आइडलकी जज समेत रहेकी सुन्दरी इन्दिराले मुन्द्रेको कमेडी क्लबमा आएको अवसरमा विबाह महिलाहरुको स्वतन्त्र अधिकार भएको बताएकी छिन् ।
विबाह कहिले गर्ने भन्ने प्रश्नमा जवाफ दिँदै इन्दिराले भनिन् यो हिजोआजको महिलाहरुको स्वतन्त्रताको अधिकारको कुरा हो । कार्यक्रमकी अध्यक्ष समेत रहेकी दीपाश्री निरौलालाई इगिंत गर्दै उनले भनिन् पहिलाको समयमा यो निकै आवश्यक थियो । अहिले समय फेरीएको छ गर्नैपर्छ भन्ने जरुरी पनि छैन । सो अवसरमा गायिका इन्दिराले आफ्ना नयाँ पूराना केही गीत गाएकी थिइन् ।
हेर्नुहेास् भिडियो
प्रकाशित भएको : September 24th, 2019
प्रतिकृया दिनुहोस्