यी हुन् सबैभन्दा धेरै पढेका नेपाली कलाकारहरु, सबैभन्दा धेरै पढ्ने को? कस्को पढाइ कति ?


 

काठमाडौ – हामि मध्य धेरैको सोचाई हुने गर्छकी कलाकारहरु धेरै पढेका हुदैन्न किनकी नेपाली चलचित्र क्षेत्रमा केही केही कलाकारहरु कक्षा आठ नै पास नगरेका पनि रहेका छन।तर यसै नेपाली चलचित्र र नेपाली लोक दोहोरी क्षेत्रका केहीकलाकारहरुको पढाई भने उच्चनै छ,धेरै पढेका कलाकारहरु मध्य हामीले केही कलाकारहरुको नामावली र उनीहरुको पढाई बारे चर्चा गरेका छौ।हेरौ को को परे त यो लिस्टमा ? र सबैभन्दा बढी कसको ? हामि मध्य धेरैको सोचाई हुने गर्छकी कलाकारहरु धेरै पढेका हुदैन्न किनकी नेपाली चलचित्र क्षेत्रमा केही केही कलाकारहरु कक्षा आठ नै पास नगरेका पनि रहेका छन।

तर यसै नेपाली चलचित्र र नेपाली लोक दोहोरी क्षेत्रका केहीकलाकारहरुको पढाई भने उच्चनै छ,धेरै पढेका कलाकारहरु मध्य हामीले केही कलाकारहरुको नामावली र उनीहरुको पढाई बारे चर्चा गरेका छौ।हेरौ को को परे त यो लिस्टमा ? र सबैभन्दा बढी कसको ? भिडियो

प्रकाशित भएको : September 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु