एपेन्डिक्स भनेर शैयामा राखिएकी बिरामीको पाठेघरको श*ल्यक्रिया !


 

कुनै पनि बिरामीको श*ल्यक्रिया पूर्व आवश्यक चाँज गरेर बिरामी तथा आफन्तको सहमतिमा मात्रै श*ल्यक्रिया हुनेगर्छ । श*ल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई एपे*न्डिसाइटिस भएको बताएर पाठेघरको श*ल्यक्रिया गरेको घ’टना बाहिर आएको छ ।

पोखराको नयाँ गाउँका सुरज थापाकी श्रीमती सबिता राई थापाले कोखा दुखेका कारण फेवासिटी अस्पतालको इमर*जेन्सीमा जाँच गराइन् । त्यहाँ भएका डाक्टरले उनलाई एपेन्डिक्स भएको र तत्काल अप*रेसन गर्नुपर्ने सुझाए । डाक्टरको सुझाव अनुसार बिरामीको रगत पिसाब सबै चेक गरियो र एपेन्डि*क्स नै भएको निधो गरेर भोलिपल्टका लागि अप*रेसन फिक्स गरियो ।

भोलिपल्ट ४ बजे सबितालाई अपरे*सन गर्न थिए*टरमा लगियो र अपरेसन सुरु गरियो । अपरेशन गरेर आधा घण्टामा अपरेशन थिएटरबाट बाहिर निकाल्न नपाउँदै डाक्टरले आएर उनको एपे*न्डिक्सको नभई पाठे*घरको अपरेशन गरेको भनेर बल्ल उनका श्रीमानलाई जानकारी गरायो , त्यसपछि सुरज एकाएक आश्च*र्यमा परे । वास्तवमै उनीहरुलाई झुक्याएर एपेन्डि*क्सको समस्या छ भनेर पाठेघरको अप्रे*शन गरिदिएको रहेछ ।

अस्पतालका त्रिभुवन पराजुलीले एपे*न्डिक्स भनेर अप*रेसन गरेको भएता पनि उनको समस्या एपे*न्डीक्सको नभई पाठे*घरको सम*स्या भएको बताएका छन् । अस्पतालले उनको पा*ठेघरको अप्रे*सन गरिदिएको र उनको पाठे*घरमा बच्चा बसेको दाबी गरिरहेको छ, तर थापा परिवार त्यो मान्न तयार छैनन् ।

पीडितका अनुसार उनको पिसाब पो*ल्ने समस्याका कारण एक महिना अगाडि पोखराकै पद्म नर्सिङ होममा जँचाएको र एक्स–रे गर्दा बच्चा नरहेको साथै फेवासिटी अस्पतालमा नै उनको पि*साब तथा भिडियो एक्स–रे गर्दा समेत बच्चा नरहेको रिर्पाेट दिएको थियो ।

अस्पतालकी गाइनोकोलोजिस्ट चन्द्रिकाले पीडितलाई अब गर्भ*वती हुनसक्ने सम्भावना ३० प्रतिशत मात्र रहेको बताएपछि आफन्त झनै चिन्तित छन् । हाल आएर पीडित थापाले आफूलाई पूर्ण रुपामा स्वस्थ्य बनाइनुपर्ने र गर्भ*धारण गर्न सक्ने अवस्थामा फर्काउन अस्पतालले जिम्मेवारी लिनुपर्ने अडानमा छिन ।

प्रकाशित भएको : September 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु