नर्सले अक्सिजन जडान गर्न नसक्दा श’ल्यक्रिया गरेकी सुत्केरीको मृ’त्यु


सांकेतिक फाेटाे
 

मृ,त्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको श’ल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृ’त्यु भएको आफन्त बलराम सूर्यवंशीले बताउनुभयो । गएराति ११ बजेतिर उनको मृ’त्य भएको हो ।

तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । नर्मलरूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको ब’च्चा मृ’तावस्थामा रहेको थियो ।

मृ’त बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले श’ल्यक्रिया गरेको थियो । सुत्केरी महिलाको शल्यक्रियापछि श्रीमान् केशर सूर्यवंशीका अनुसार राति धेरै पटक छटपटाइ भयो, छटपटाइबाट अक्सिजनको नली हट्यो । नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा समस्या भएको आफन्तको दाबी छ।

तीन दिनसम्म देशभरका धेरै ठाउँमा पानी पर्ने स*म्भावना

काठमाण्डौ – अबको तीन दिन देशभर मौसम ब*दली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बाहिरबाट आएको ज*लवाष्पयुक्त हावा र नेपालमै बनेको स्थानीय वायुको प्र*भावले अझै तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) औसत स्थानमै रहेको र नेपालको मध्य तथा पूर्वी भूभागमा ज*लवाष्पयुक्त वायुको प्रभाव देखिएकाले मनसुनी ग*तिविधि ब*ढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् अर्यालका अनुसार तीन दिनसम्म देशका केही ठाउँमा मेघ ग*र्जनसहित पानी पर्ने स*म्भावना छ ।कुनै कुनै भूभागमा भा*री वर्षाको स*म्भावना पनि रहेको उहाँले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,‘तर लगातार झरीको सं*भावना भने छैन ।’यस्तो छ आगामी तीन दिनको मौसम पू*र्वानुमान -असोज ०९ गते बिहीबार दिउँसो : देशभरी सामान्य ब*दली रहनेछ । देशका केही ठाउँमा मे*घगर्जन र चट्ट*याङसहित ह*ल्कादेखि मध्यम वर्षाको स*म्भावना रहेको छ । देशका केही ठाउँमा भा*री वर्षाको स*म्भावना रहेको छ ।राति : देशभरी सामान्य बदली रहनेछ ।

देशका केही ठाउँमा मे*घगर्जन र च*ट्टयाङसहित ह*ल्कादेखि मध्यम वर्षाको स*म्भावना रहेको छ । देशका केही ठाउँमा भा*री वर्षाको स*म्भावना रहेको छ ।असोज १० गते शुक्रबार दिउँसो : देशभरी आं*शिकदेखि सामान्य ब*दली रहनेछ । देशका केही ठाउँमा मे*घगर्जन र च*ट्टयाङसहित ह*ल्कादेखि म*ध्यम वर्षाको स*म्भावना रहेको छ । देशका केही ठाउँमा भा*री वर्षाको स*म्भावना रहेको छ ।राति : देशभरी सामान्य ब*दली रहनेछ । पूर्व, मध्य तथा पश्चिमका केही ठाउँमा ह*ल्कोखि म*ध्यम वर्षा हुनेछ । देशका केही ठाउँमा भा*री वर्षाको स*म्भावना रहेको छ ।

असोज ११ गते शनिबार दिउँसो :देशभरी सामान्य ब*दली रहनेछ ।देशका केही ठाउँमा मे*घगर्जन र च*ट्टयाङसहित ह*ल्कादेखि म*ध्यम वर्षाको स*म्भावना रहेको छ ।देशका केही ठाउँमा भा*री वर्षाको स*म्भावना रहेको छ।राति : देशभरी सा*मान्य ब*दली रहनेछ । देशका केही ठाउँमा मे*घगर्जन र च*ट्टयाङसहित ह*ल्कादेखि म*ध्यम वर्षाको स*म्भावना रहेको छ । देशका केही ठाउँमा भा*री वर्षाको स*म्भावना रहेको छ ।

प्रकाशित भएको : September 26th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु