
1 year ago
अहिले अखाध्य सामान जताततै जे कुरामा नि भेटिन सक्छ । मानिसहरु धेरै पैसा मुखी भएका कारणपनि बजारमा अखाध्य सामानको बिगबिगी हुन थालेको हो । यस्तैमा भक्तपुरको काडाघारीमा एक सानो होटलमा यस्तै चामल फेला परेको छ । उक्त चामलको भात खाएदेखी सबै परिवार र उक्त होटलमा खाना खाने सबै बिरामी भएका हुन्।
उक्त होटलकी साहुनी आमा आफै बिरामी परेकी छिन भने उनका छोरा नातिपनी बिरामी भएको आमा बताउछिन् । खाना खाने क्रममा एक शिक्षकले चामल मै संका लागेपछी जाच गर्दा उक्त चामल अखाध्य भएको शिक्षक पौडेल बताउछन् । त्यहा प्रहरी पनि आएर जाच गर्दा अखाध्य भएको बताएता पनि खाध्य बिभाग बाट भने पुष्टी हुन बाकी भएको स्थानिय ब्यपारी बताउछन् । हेरौ बाकी कुरा जस्ताको तेस्तै भिडियोमा:
प्रकाशित भएको : September 26th, 2019
प्रतिकृया दिनुहोस्